सन्दर्भ विश्व वातावरण दिवसः मन्त्रीहरुद्वारा पुलचोक क्षेत्रमा सरसफाई

विश्व वातावरण दिवस–२०१९ को अवसर पारेर ललितपुरको पुलचोकस्थित मन्त्री क्वार्टर परिसरको सरसफाई गरिएको छ । वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आइतबार बिहान क्वार्टर परिसर क्षेत्रको सरसफाई गरिएको हो । पुलचोक चोकदेखि सुरु भएको सरसफाई मन्त्री क्वार्टरभित्र पुगेर समापन भएको थियो । सरसफाइको नेतृत्व कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो । यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, … Continue reading सन्दर्भ विश्व वातावरण दिवसः मन्त्रीहरुद्वारा पुलचोक क्षेत्रमा सरसफाई